प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगतै उनले प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्। प्रचण्ड र राजदूत यान्छीबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।

भेटमा अध्यक्ष प्रचण्डले काेराेना खाेपमा चीनले गरेको सहयाेगका लागि धन्यवाद दिएका थिए।

प्रचण्डलाई भेटेलगतै राजदूत यान्छी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी पुगेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ५९ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि