जोक्स- जाँडको ताल « Khabarhub

जोक्स- जाँडको ताल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानिस ससुराली गएछ । ससुरालीमा राम्रो प्रकारले स्वागत गर्ने क्रममा दाल, भात, तरकारी, अचार, दही, चिउरा, फलफूल र जाँड खान दिएछन् । जाँड धेरै खाएर होला, लर्खराउँदै ऊ घरतिर लागेछ र बीच बाटोमा उसलाई बान्ता आएछ । बान्ता गर्दैगर्दा उसले एउटा भ्यागुतो देखेछ । त्यसपछि जाँडको तालमा लरबरिँदै भनेछ

जँड्याहा : भात खाएँ, भातै आयो । दही खाएँ, दही नै आयो । चिउरा खाएँ चिउरै आयो । जाँड खाएँ जाँड नै आयो । हैन, मैले यो भ्यागुतो चैँ कतिखेर खाएछु <

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : २७ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ