सिन्धु कप फुटबलको उपाधि जाउलाखेलले जित्यो | Khabarhub Khabarhub

सिन्धु कप फुटबलको उपाधि जाउलाखेलले जित्यो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राजधानीको जाउलाखेल युथ क्लवले नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिता जितेको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुस्थित बसन्तपुर मैदानमा शनिवार (आज) भएको खेलमा जाउलाखेलले गोरखा ब्जाइज क्लब रुपन्देहीलाई ०–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

जाउलाखेलको जीतमा डेनियलले १९ औं र ५६ औं मिनेटमा गोल गरेका थिए ।

विजयी जाउलाखेलले ५ लाख र उपविजेता गोरखा रुपन्देहीले २ लाख पचास हजार रुपैयाँ जितेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : २२ बजे

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका