आर्सनल र रेन्जर्स एफसीको बराबरी « Khabarhub

आर्सनल र रेन्जर्स एफसीको बराबरी


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरी खेलेको छ ।

शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो ।

आइब्रोक्स स्टेडियममा खेलको १४औँ मिनेटमा लिओन बालोगुनले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए पनि २३औँ मिनेटमा नुनो ताभरेसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

७५औँ मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै रेन्जर्सलाई २-१ को अग्रता दिलाएकोमा त्यसको ८ मिनेटपछि आर्सनलका एड्वार्ड एनकेटीयाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन