नेपालमा हालसम्म ६ लाख ३३ हजार बढीले जिते कोरोना | Khabarhub Khabarhub

नेपालमा हालसम्म ६ लाख ३३ हजार बढीले जिते कोरोना


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २५८ जनाले कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ०१ बजे

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी

काठमाडौं- सरकारले बुधबार बालुवाटारमा गरेको त्रिपक्षीय वार्तामा नेकपा एमालेबाट शीर्ष

बालुवाटारभित्र त्रिपक्षीय बैठक, बाहिर धर्ना (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरूलाई सहभागी नगराएको भन्दै

सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकार, राजनीतिक दल र जेन-जीहरूबीच वार्ता सुरु भएको छ

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको