जोक्स—सुकुटी « Khabarhub

जोक्स—सुकुटी


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिम्रो नाम के हो भाइ ?

ढोका ।

(हाँस्दै) के हो त्यो ढोका भनेको ? बरु झ्याल, खट्प्वाल राख्नु नि !

ढोलक काजीको सर्ट फर्म क्या ! तपाईंको नाम चाहिँ के हो नि ?

सुकुटी । (हाँस्दै) बरु मःम, समोसा, छोइला राख्नु नि ! के हो यो सुकुटी भनेको ?

सुरेन्द्रकुमार थापा क्या ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु