बिना हिरोइनको फिल्म खेल्दैछन् सलमान खान ! | Khabarhub Khabarhub

बिना हिरोइनको फिल्म खेल्दैछन् सलमान खान !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान पछिल्लो समय निकै नै चर्चामा छन् । उनको फिल्म ‘भारत’ रिलिजको क्रममा हुँदा सलमानको पनि उत्तिकै चर्चा छ । हालै चर्चामा आएको छ, सलमान खान अब अर्को हिट कोरियन हिट फिल्मको रिमेकमा देखिनेछन् ।

रिपोर्टका अनुसार सलमान खान सन् २०२५ मा प्रदर्शनमा आएको फिल्म ‘वेटरन’ को हिन्दी रिमेकमा देखिनेछन् । सन् २०२० सम्म यो फिल्मको शूटिङ शुरु हुनेछ । फिल्ममा नायिकाको भूमिका भने रहने छैन । हिरो सलमान खान हुनेछन् ।

भारतीय मिडियाले यो फिल्म रोमान्टिक फिल्म जस्तो हुनेछैन । उनी कुनै नायिकासँग पनि रोमान्स गरेको अवस्थामा यो फिल्ममा हुने छैनन् । समाचारका अनुसार यो फिल्म एक नायक र एक खलनायकको कहानी हो ।

फिल्मको कथा हिरो र भिलेनको टक्करमै फोकस हुनेछ । सन् २०१५ को यो फिल्म अपराधको सिन्डिकेट चलाउने एक व्यक्तिको कथामा हनेछ । खलनायकको भूमिकामा लागि कलाकारको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : १८ बजे

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे