किन गन्हाउँछ श्वास ? « Khabarhub

किन गन्हाउँछ श्वास ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्वास गन्हाउने अर्थात मुख गन्हाउने समस्या अहिले आम मानिसको साझा समस्या बनेको छ । यो समस्या युवादेखि वृद्धहरुसम्म हुने गरेको छ ।

कसैकसैमा घाँटीको संक्रमणले गर्दा वा दाँतको बीचमा अडकएको खाना कुहिएर मुख गन्हाउने समस्या हुन्छ । यस अलावा अन्य थुप्रै कारणले मुख गन्हाउने समस्या हुनसक्छ ।

किन गन्हाउँछ श्वास ?
– मुखको सरसफाइ नहुँदा
– गिजाका विभिन्न रोग हुँदा
– जिब्रोमा जीवाणु जम्दा
– सफा नक्कली दाँत नलगाउदाँ
– मुखमा घाउ हुदाँ
– गलत रूपले दाँत भर्दा
– प्याज र लसुन जस्ता खाद्य पदार्थ खादाँ
– लामो समयसम्म औषधि सेवन गर्दा
– तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ
– र जटिल रोग हुदाँ समेत मुख गन्हाउने हुन्छ ।

यस्तो समस्या भएमा मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा मुख गन्हाउने समस्या समाधान हुन्छ । यि सुगन्धित पदार्थको उपभोगले यि पर्दाथको बास्नाभन्दा पनि मुखमा र्‍यालको प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हुन्छ ।

यस अलावा दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्ने वा नसके पानीले राम्ररी कुल्ला गरेमा पनि मुख गन्हाउने समस्या कम हुन्छ । यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखमा र्‍याल आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : २५ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि