काठमाडौँमा भूकम्पको धक्का महशुस « Khabarhub

काठमाडौँमा भूकम्पको धक्का महशुस


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : २४ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको