थप २ हजार ९७७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु | Khabarhub Khabarhub

थप २ हजार ९७७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ४६ बजे

बाँसबारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन घाइते

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा

‘कार्साङ’ का नायक जितु कि दयाहाङ ?

काठमाडौं – यम शेर्पाको डेब्यू लेखन तथा निर्देशनमा निर्माण भएको

भ्रष्टाचारी उम्कन पाउँदैनन् : सञ्चारमन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (एमाले) उपमहासचिव

‘कोप-२९ सम्झौता अपूर्ण, धनी देश पछि हटे’

एजेन्सी – गरिब राष्ट्रहरूले अपमानजनक भन्दै आलोचना गरेको कोप९२९ सम्झौता

सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ

सप्तरी : सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना