डा.खत्रीलाई काउन्सिलले गर्‍यो कारबाही, एक वर्ष बिरामीको उपचार गर्न प्रतिबन्ध | Khabarhub Khabarhub

डा.खत्रीलाई काउन्सिलले गर्‍यो कारबाही, एक वर्ष बिरामीको उपचार गर्न प्रतिबन्ध


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले मुटु रोग विशेषज्ञ डा.ऋषि खत्रीलाई १ वर्षका लागि मुटु सम्बन्धि रोगको उपचार गर्न प्रतिबन्ध लगाएको छ ।

काउन्सिलमा शुक्रबार बसेको बैठकले खत्रीलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपछि मात्र मुटु रोगको उपचार गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलको रजिष्टार डा.कृष्णप्रसाद अधिकारीले बताए ।

खत्री लगायतका चिकित्सकविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन हुँदा उपचारका क्रममा  चिकित्सकीय लापरबाही भएको देखिएकाले रोक लगाइएको उनले बताए ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : १४ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको