चितवनबाट लागुऔषधसहित एक पक्राउ « Khabarhub

चितवनबाट लागुऔषधसहित एक पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवन प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१ लिलाचोक स्थितमा बुटवलबाट पोखरातर्फ जान हिंडेका कास्की पोखरा महानगर -१० रामघाट बस्ने १९ वर्षीय निकेश गुरुङ लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट नुफिम ९३०० पिस, डाईजेपाम ९३००पिस र फेनरागण९३०० पिस लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : २३ बजे

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण