यसरी सजिलै बनाउन सकिन्छ नेवारी खाना चटामरी « Khabarhub

यसरी सजिलै बनाउन सकिन्छ नेवारी खाना चटामरी


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री –

चामलको पिठो  – १ के.जी.

मासु अण्डा, किमा      – इच्छा अनुसार

नुन   – स्वाद अनुसार

तेल   – २०० मि.लि.

पानी – आवश्यकता अनुसार

मुङ पिठो  – २०० ग्राम

बनाउने विधि

-पिठोलाई नुन राखी पानीले मुसेर ठिक्क लेदो बनाउने केही बेर छोपेर राख्ने ।

–बाक्लो तावामा एक चम्चा तेल तताउने ।

-डाडुले तावामा पिठो राखेर सतह मिलाउने ।

-त्यसमाथि बीचमा मुङको लेदो राख्ने ।

-इच्छाअनुसार किमा, अण्डा, मासुको टुक्रा त्यसमाथि टप गर्ने र छोपिदिने मधुरो आगोमा ३–४ मिनेट पकाएपछि चटामरी तयार हुन्छ ।

-भेज चटामरी पनि बनाउन सकिन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : ४३ बजे

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण