मगर संस्कृतिको उद्‌गमस्थल : कोटगाउँ | Khabarhub Khabarhub

मगर संस्कृतिको उद्‌गमस्थल : कोटगाउँ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यो तस्वीर म्याग्दीको कोटगाउँको हो । शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेको यो बस्तीको तस्वीर राससका ध्रुवसागर शर्माले खिचेका हुन् ।

मगर संस्कृतिको उद्गमस्थल भएकाले पनि कोटगाउँको विशेष महत्व छ ।

यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ५९ बजे

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको