चुट्किला— छोरी माग « Khabarhub

चुट्किला— छोरी माग


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्रेमी आफ्नी प्रेमिकाको बुवाकहाँ गयो र भन्यो- म तपाईंकी छोरीको हात माग्न आएको ।

प्रेमिकाको बुवा- हात मात्र त पाइँदैन । माग्नु छ भने पूरै छोरी माग ।

साभार भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ६ : १५ बजे

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण