मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

शनिबार राति प्रि-सिजन अन्तर्गत भएको खेलमा युनाइटेड च्याम्पियनसिप क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग पराजित भएको हो । क्यूपीआरले युनाइटेडलाई ४-२ गोलले हराएको हो ।

क्यूपीआरलाई जित दिलाउन लिन्डन डायक्सले दुई गोल गरे । यस्तै चार्ली अस्टिन र मोसेस ओडुबजोले एक/एक गोल गरे । युनाईटेडका जेसे लिंगार्ड र एन्थोनी एलांगाले गोल गरे ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : २५ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने