बार्सिलोनाको शानदार जित « Khabarhub

बार्सिलोनाको शानदार जित


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई सहजै हराएको छ ।

प्रि-सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३-१ गोलले हराएको हो ।

२१औँ मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए । २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २-१ को स्थितिमा ल्याए । ८५औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन