स्रोत नखुलेको ४० लाखसहित एकजना पक्राउ « Khabarhub

स्रोत नखुलेको ४० लाखसहित एकजना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा गाउँपालिकाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ रकमसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका वडा नं. २ बेलाईतिबारीबाट सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनले भारतबाट नेपालतर्फ लुकाई छिपाई पैसा ल्याएका हुन् ।

मण्डलको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ । घटनाबारे भद्रपुर भन्सार कार्यालयमार्फत आवश्यक अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : २७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र