कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरै ठूला- शंकर पोखरेल | Khabarhub Khabarhub

कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरै ठूला- शंकर पोखरेल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै दलका नेताले ठूलाठूला कुरा गरेको आरोप लगाएका छन् ।

आफ्नै दलका नेताकै कारण एमाले प्रतिपक्षमा पुगेको भन्दै पोखरेलले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएका वाचा कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरानै ठूला ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ४८ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै