आफूहरूलाई न्याय दिन रेशम चौधरीको माग « Khabarhub

आफूहरूलाई न्याय दिन रेशम चौधरीको माग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी विवादको निरुपणमा कारागाबारबाट निर्वाचन आयोग पुगेका जनता समाजवादी पार्टी (जसपा) का सांसद रेशम चौधरीले आफूलाई न्याय दिन आग्रह गरेका छन् ।

सोमबार आयोग पुगेर जसपा विवादमा तटस्थ बसेका चौधरीले आफ्नो मुद्दाका विषयमा कुरा उठाउँदै न्यायको माग गरेका हुन् ।

आयोग कार्यालयबाट बाहिरिने क्रममा उनले राजनीतिक मद्दाका कारण आफू जेलमा बस्नु परेको बताए । उनले भने, ‘श्रमान् ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’

जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा आली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ०८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार