चोरीको मोटरसाइकलसहित एक जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  स्याङ्जा हरिनास गाउँपालिका-६ ढेगाछाप बस्ने २२ वर्षीय मबिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-१० कुडहर चोक स्वर्णिम टोलस्थित गरुड सेक्युरिटिज प्रालिमा गत आइतबार पार्किङ गरी राखेको ०२-०२ प ५०२८ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मबिनलाई स्याङ्जा हरिनास गाउँपालिका-६ हटियाबाट उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ४६ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो