कम्प्युटरमा काम गर्दा कसरी  बस्ने ? « Khabarhub

कम्प्युटरमा काम गर्दा कसरी  बस्ने ?



१. कुर्सीको उचाई घुँडा भन्दा ४ इञ्च उचाइँमा बस्दा तीघ्रा र पिँडौलाको बीच १०० डिग्रीको कोण बनोस् ।

२. कुर्सीको पोजिसन ढाडको २/३ सम्म उचाइको, कम्मरलाई आड भएको होस् ।

३. ढाड कुर्सीसंग १०० डिग्रीको कोण बनाई लम्बबत सिधा बस्ने।

४. टाउको  सिधा अगाडि हेरिएको, अली पछाडि ढल्किएको, कान, काँध र हिप एउटै सम रेखामा बनाउने ।

५. घाँटी  सिधा, छाती अगाडि, कुहिना पखुरासंग १०० डेग्रीको कोण बनाएर सिधा अगाडि हुँने प्रयत्न गर्ने ।

६. आँखा   (दृष्टि) स्क्रीनको २/३ को लेबलमा, सीधा अगाडि, स्क्रीनभन्दा डेढ/दुई फिट टाढा राख्ने ।

७. किबोर्ड कुहिनाको लेबलभन्दा २ इञ्च तल अगाडी पार्ने ।

८. माउस किबोर्डको  छेउमा राख्ने ।

९. डकुमेन्ट होल्डरस मनिटरको छेउमा राख्ने ।

१०. हेडफोन तार नलग्याई  सिधै लाउने ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६