राजेश हमाल भन्दैछन्–हामी देश बचाऔं « Khabarhub

राजेश हमाल भन्दैछन्–हामी देश बचाऔं


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अजय कार्कीको राष्ट्रिय भावको गीत ‘हामी देश बचाऔं’को भिडियो सार्वजनिक भएको छ । गीतमा अजयकै शब्द, संगीत छ भने सञ्जीब बराइलीको एरेञ्ज छ ।

भिडियोमा अभिनेता राजेश हमाल, पत्रकार शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, अमोन रानाको कोरियोग्राफी र निरेन श्रेष्ठको निर्देशन छ । भिडियो अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल