खानदानी विद्यार्थिको कुराले शिक्षक ट्वाँ « Khabarhub

खानदानी विद्यार्थिको कुराले शिक्षक ट्वाँ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चतुरे निकै चकचके विद्यार्थी थियो । कक्षाकोठामा सँधै कुनै न कुनै चकचक गरेर शिक्षकलाई हैरान खेलाउँथ्यो । एकदिन शिक्षकले उसलाई प्रश्न सोधे ।

शिक्षकः चतुरे भन त ४ मा ४ जोड्दा कति हुन्छ ?

चतुरे : ४ मा ४ जोड्दा १० हुन्छ, सर

शिक्षकः नालायक त्यति पनि थाहा छैन ८ मात्र हुन्छ

चतुरे : म खानदानी घरको मान्छे हुँ सर त्यसैले दुई आफैंले थप्दिएँ

शिक्षक–ट्वाँ

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब