यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न « Khabarhub

यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न



मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ ।  खासगरी  (900 MHz radiofrequency) मानव शरीरमा   धेरै किसिमका रोगहरु  उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट  निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा  धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे   अनुरूप  मोबाइल बाट निस्कने विकिरणले  सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर, अलजाईमर्स र  क्यान्सरसम्म पनि गराउन सक्दछ । फिनल्यान्डका  वैज्ञानिक दारियूस लेसजेकजिन्सकीले गरेको अनुसन्धानमा बताए अनुरूप  मोबाइल फोनको  विकिरणसँग सम्पर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ/साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको  छ ।  त्यसैगरी साइखेडकर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकीरणको प्रयोगले परीक्षित प्राणीहरुको  मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टोलोजिकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी