माइतीघरदेखि बानेश्वरसम्म नागरिक आन्दोलनको मार्च पास (फोटोफिचर) « Khabarhub

माइतीघरदेखि बानेश्वरसम्म नागरिक आन्दोलनको मार्च पास (फोटोफिचर)


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बृहत नागरिक आन्दोलन’ ले शनिबार काठमाडौँमा खबरदारी मार्च पास गरेको छ ।

‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ ले पार्च पास गरेको हो ।
उनीहरुले ‘बीपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरेका थिए ।

मार्च पासमा सहभागीहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी सल्बलाउँदैछ, सत्ता गठबन्धन अल्मलिँदैछ’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए ।

नागरिकको स्वास्थ्य जस्तो विषयमा पनि राजनीति गर्न खोजिएको भन्दै मार्चपास गरिएको अभियानी डा जीवन क्षेत्रीले बताए ।

मार्चपासका क्रममा सहभागीहरुले कविता तथा गीत गाएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको