मैत्रीपूर्ण खेलमा बायर्नलाई नापोलीले हरायो « Khabarhub

मैत्रीपूर्ण खेलमा बायर्नलाई नापोलीले हरायो


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई इटालियन क्लब नापोलीले हराएको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोलले पराजित भएको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे । जिनेदिन माचाकले एक गोल गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ४१ बजे

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर