बार्सिलोनाको फराकिलो जित « Khabarhub

बार्सिलोनाको फराकिलो जित


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डीपे, सुफ डेमीर र  रिकार्ड पुइगले गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन