सरकारद्वारा विभूषण समितिको सदस्यमा ६ जना नियुक्त « Khabarhub

सरकारद्वारा विभूषण समितिको सदस्यमा ६ जना नियुक्त


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय जीवनमा उल्लखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई विभूषण समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको  मन्त्रिपरिषद बैठकले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. श्रीमती भूषण श्रेष्ठ, त्रि.वि. पूर्व रजिष्ट्रार गोविन्द प्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, सिभिल इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अप्राविधिक उपरथी नरबहादुर कँडेललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहकेा मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनीहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १६ बजे

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना

भूमि व्यवस्था मन्त्रालयका कार्यक्रम कार्यालयभित्रै गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको