यस्ता छन् गीत गाउँदाका फाइदा « Khabarhub

यस्ता छन् गीत गाउँदाका फाइदा



१. तनाव कम गर्छ ।

२.लयात्मक बनाउँछ ।

३. एकग्रतालाई बढाउँछ ।

४. स्मृतिलाई सशक्त पार्दछ ।

५. भाईचारालाई बढाउँछ ।

६. रक्तचाप नियन्त्रण गर्दछ ।

७. दुखाई कम गर्न सहयोग गर्दछ ।

८. मनस्थितिलाई ताजा राख्न मद्दत गर्दछ ।

९. समाजप्रति उत्तरदाई बनाउछ ।

१०. श्वासप्रश्वासलाई सहज बनाउँछ ।

११. प्रतिरक्षा प्रणालीलाई शसक्त पार्दछ ।

१२. नयाँ कुरा सिकने क्षमतालाईं अभिवृद्धि गराउँदछ ।

१३. संगितको ध्वनीले मस्तिष्कबाट निस्कने विद्युतीय तरङ्गहरूमा प्रभाव पारी शरीरिक एवं मानसिक कुशलता पैदा गर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ५५ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम