रेस्टुरेन्टमा खाना पस्कने अनौठो स्टाइल « Khabarhub

रेस्टुरेन्टमा खाना पस्कने अनौठो स्टाइल


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई पक्कै पनि होटल वा रेस्टुरेन्टमा खाना, खाजा खान जानु भएको होला । त्यहाँ होटलका कर्मचारी, वेटरले खाना पस्किदा ध्यान गर्नुभएको होला । उनीहरु बडो सावधानीका साथ खानाको परिकार ल्याएको भाडा पस्किन्छन् । तर विश्वमा यस्ता केहि होटल र रेस्टुरेन्ट छन् जहाँ खाना पस्किने तरीका निकै अनौठो छ । आज तिनैको चर्चा गरौं ।

खेलौना प्लेनमा खाना


तपाईहरु मध्ये धेरैले अहिले सम्म हवाइजहाजमा बसेर खाना खानु भएको होला । तर एउटा होटलमा भने यसरी खेलौना प्लेनमा खाना पस्किने चलन रहेछ ।

आइफोन बक्समा खाना


तस्बिरमा देखिए अनुसार यो रेस्टुरेन्टमा आईफोनको डब्बा (बक्स÷केस)मा स्न्याक पस्किने चलन रहेछ । होटलका ग्राहकलाई खाना पस्किने यो अनौठो स्टाइलले धेरैले लोभ्याएको छ ।

जूतामा फ्राइज


खेलौना वा आइफोनको बक्स मात्र होइन एक होटलमा जुतामा खाना पस्केर दिइने पनि रेस्टुरेन्ट रहेछ । तर यसरी जुतामा पस्किएको फ्राइज खान घिन नलाग्ला र ?

शपिंग बास्केटको आकृतीमा खाना


मल वा शपिंग गर्दा दिइने बास्केट त देख्नु भएको होला । ठ्याक्कै त्यस्तै तर सानो आकृती बास्केटमा खाना पस्कने एक होटल रहेछ ।

सैनिटरी प्याडमा डेजर्ट


जापानको एक रेस्टुरेन्टमा सैनिटरी प्याडमा डेजर्ट पस्किने चलन रहेछ । यो हेर्दै घिनलाग्दो देखिन्छ । यस्तो डेजर्ट खान कसले हिम्मत गर्ला है ।

कुर्सीमा खाना


रेस्टुरेन्टमा कुर्सीमा बसेर खाने गरीन्छ । तर एउटा रेस्टुरेन्ट रहेछ जहाँ कुर्सीमा नै खाना पस्किने चलन रहेछ । त्यस्तै अर्काे रेस्टुरेन्टमा डेस्क अर्गनाइजरमा खाना पस्किदो रहेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १२ : २६ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै