यार्सागुम्बासहित नागढुंगाबाट एक युवक पक्राउ « Khabarhub

यार्सागुम्बासहित नागढुंगाबाट एक युवक पक्राउ


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवैध तरिकाबाट ल्याएको जडिबुटी यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौँको नागढुंगा चेकप्वाइन्टबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना.७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा कामीका साथबाट ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी बरामद गरिएको हो ।

कामी माथि थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय हात्तीसार पठाइने तयारी भएको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १२ : ४५ बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या