एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले जनाए ।

तथापि बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।

विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ४० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा