रियल मड्रिड र एसी मिलानको बराबरी « Khabarhub

रियल मड्रिड र एसी मिलानको बराबरी


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड र एसी मिलानले बराबरी खेलेका छन् ।

प्रि-सिजन अन्तर्गतको आइतबार राति भएको खेलमा रियल र इटालियन क्लब मिलानबीचको खेल गोलरहित बराबरी भएको हो ।

अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन ।

रियलले आधा दर्जन बढी पोस्ट आक्रमण गरे पनि गोल गर्न सकेन ।  मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : १० बजे

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर