पलसँग दुर्गेशको ‘बिच बिचमा–५’ « Khabarhub

पलसँग दुर्गेशको ‘बिच बिचमा–५’


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतका कारण विवादमा आइरहने गायक दुर्गेश थापाको ‘बिच बिचमा’को सिरिज ‘बिच बिचमा–५’ सार्वजनिक भएको छ । गीतमा उनले आफ्नो विरोध गर्नेलाई जवाफ दिएका छन् ।

गीतमा दुर्गेशको शब्द र संगीत रहँदा उनलाई वसन्त थापाले स्वरमा साथ दिएका छन् । साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ छ ।

भिडियोमा अभिनेता तथा मोडल पल शाह, गायक दुर्गेश, बालकलाकारहरु जेभिन–जेभिस, आयुषी ढकाल र सिमोन कोनाजु फिचर्ड छन् ।

काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : १० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार