टीभीएस थ्री ह्वीलरको तीन पांग्रे ड्युराम्याक्स प्लस नेपालमा « Khabarhub

टीभीएस थ्री ह्वीलरको तीन पांग्रे ड्युराम्याक्स प्लस नेपालमा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टीभीएस थ्री ह्वीलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले तीन पांग्रे टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ।

कम्पनीले काठमाडौंमा आयोजित वार्षिक डिलर भेला कार्यक्रममा टेम्पो सार्वजनिक गरेको हो।

टीभीएस ड्युराम्याक्स प्लसमा इन्जिन ४ स्ट्रोक र लिक्विड कुल्ड प्रविधिको छ। शक्तिशाली २२५ सिसी इन्जिन जडित यो टेम्पु इलेक्ट्रिक तथा हात दुवै प्रकारबाट स्टार्ट गर्न सकिन्छ।

४७५० आरपीएममा ७ .५ किवाको अधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएकाले यो टेम्पु चलाउन सजिलो हुनाका यात्रुले समेत आरामको अनुभव लिन सक्ने दाबी कम्पनीको छ।

टीभीएस ड्युराम्याक्स प्लसको माइलेज प्रतिलिटर ३० किमिभन्दा बढी रहेको कम्पनीको दाबी छ।

बिक्रीपछिको सम्पूर्ण सुविधा सहज रुपमा उपलब्ध रहेको टीभीएस ड्युराम्याक्सको बजार मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०५ बजे

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर