कोरोना अपडेट : विश्वमा ६ लाख ८४ हजार संक्रमित थपिए « Khabarhub

कोरोना अपडेट : विश्वमा ६ लाख ८४ हजार संक्रमित थपिए

एकै दिन १० हजार २३९ को मृत्यु, ५ लाख ५४ हजार संक्रमण मुक्त


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा फेरि कोरोना संक्रमणदर बढेको छ । बितेको २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार २३९ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २० करोड ६१ लाख ५६ हजार ५१३ पुगेको छ ।

अहिलेसम्म ४३ लाख ४६ हजार ६७६ जनाले ज्यान गुमाएका छन् । संक्रमित भएका १८ करोड ५० लाख ३५ हजार ८४ जना संक्रमण मुक्त भएका छन् ।

अहिले १ करोड ६७ दाख ७४ हनार ७५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख २ हजार ७२५ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १८ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि