कतारमा लागू भएको न्यूनतम पारिश्रमिकबारे नेपाली श्रमिकले जान्नैपर्ने कुरा « Khabarhub

कतारमा लागू भएको न्यूनतम पारिश्रमिकबारे नेपाली श्रमिकले जान्नैपर्ने कुरा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो।

कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् ।

यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । समग्रमा न्युनतम १ हजार ८ सय रियाल पाउनु पर्नेछ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले न्यूनतम तलब कार्यान्वयन गरे पनि अझै धेरै नेपाली श्रमिकहरुले आफू कार्यरत कम्पनीले नयाँ पारिश्रमिक लागू नगरेको गुनासो गर्ने गरेका छन् ।

नेपाली श्रमिको गुनासो वा अलमललाई समेटेर सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट जानकारीमुलक सूचना सार्वजनिक गरेको छ।

‘प्रवासी सूचना साथी’ ले न्यूनतम तलब बारे तयार पारेका थप विवरण

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : २२ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको