तीज गीतमा ‘दिदीबहिनी’ « Khabarhub

तीज गीतमा ‘दिदीबहिनी’


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दीपाश्री निरौलाको निर्देशन र अभिनय रहेको तीज गीत ‘दिदीबहिनी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शान्तिश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत छ ।

भिडियोमा दीपाश्री निरौला, निर्मल शर्मा ‘गैंडा’, गजित विष्ट, सुमन गिरी ‘भाञ्जा’, रजनी केसीलगायतका कलाकारहरुको अभिनय छ । भिडियो म्यूजिक नेपालले निर्माण गरेको हो ।

भिडियोमा राजु केसीको छायांकन, गजित विष्टको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ३५ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)