काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१–४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६६७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ७३
११–२० वर्ष – २१८
२१–३० वर्ष – ६५०
३१–४० वर्ष – ६६७
४१–५० वर्ष – ४३९
५१–६० वर्ष – ३४५
६१–७० वर्ष – १९०
७१–८० वर्ष – ११६
८० वर्षभन्दा माथि – ५६
अज्ञात ९
प्रतिक्रिया