गोकुल बाँस्कोटाको व्यंग्य- भैंसीको पूजा, राम मन्दिको विरोध  ! « Khabarhub

गोकुल बाँस्कोटाको व्यंग्य- भैंसीको पूजा, राम मन्दिको विरोध  !


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी पूजा गरेर राम मन्दिरको विरोध किन भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको बिरोध गर्नेहरुले होली वाइन र भैँसी पूजामा सरिक भएको बताएका छन् ।

उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु धर्म संस्कृतिको अंग नभएको दाबी समेत गरेका छन् ।

‘व्यक्ति र धर्म संस्कृति जोडिएकै छ। थिएन भने भैँसी पूजा र होली वाईन समारोह किन आयोजना गरिए? जलारी र राम मन्दिरको विरोध चै किन?,’ आइतबार बिहान बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याइएको हो। छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होईन। लुकेर चिना हेराउनी, फुटानी लाउने!’

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : २५ बजे

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो