काठमाडौँमा मनाइयो भारतको ७५ औँ स्वतन्त्रता दिवस « Khabarhub

काठमाडौँमा मनाइयो भारतको ७५ औँ स्वतन्त्रता दिवस


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय दूतावासमा भारतको ७५ औँ स्वतन्त्रता दिवस मनाइएको छ । उक्त स्वतन्त्रता दिवस उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो।

काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा राष्ट्रिय झन्डा फहराएर उत्सवको सुरुवात गरे । यो अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरूमा विभिन्न क्षेत्रहरूमा भएको प्रगतिलाई प्रकाश पारिएको छ।

राजदूतले साढे चार करोडभन्दा बढी नेपाली रुपैयाँ भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका आफन्तहरूलाई वितरण गरी सम्मान व्यक्त गरे।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरियो।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १ : ४५ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा