ला लिगा : एट्लेटिकको विजयी शुरूवात « Khabarhub

ला लिगा : एट्लेटिकको विजयी शुरूवात


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले नयाँ सुजनमा सुखद शुरूवात गरेको छ ।

आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोलले हराउँदै एट्लेटिकोले सुखद सुरुवात गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए । जितसँगै एट्लेटिकोले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ५५ बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि