शान्तिश्री र यज्ञको ‘हेर्ने हो र देखाइदिम’ « Khabarhub

शान्तिश्री र यज्ञको ‘हेर्ने हो र देखाइदिम’


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका शान्तिश्री परियार र यज्ञ विकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ ।

द्विअर्थी लाग्ने गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइराला फिचर्ड छन् ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल