पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. चाउ चाउ

चाउ चाउ जातको कुकुरको जिब्रो नीलो र कालो मिश्रित हुन्छ ।

२. भूकम्पले मानिस मार्दैन

हामीहरु सबैले भूकम्पले मानिस मार्छ भन्ने गर्छौँ । तर, यो सत्य होइन । मानिस त भूकम्पका कारण भएको विनासले मात्र मर्ने गर्छ । जस्तै, घर भत्किएका कारण ।

३. पहिलो चित्र

सहारा मरुभूमि क्षेत्रवरपर रहेका ओढारमा पाइएका प्राचीन चित्रलाई नै पहिलो चित्र मानिन्छ । ती चित्र ईसापूर्व ८५०० सालतिर बनइएका थिए ।

४. गिदीको प्रयोग

मानिसले बढीमा १०% मात्र आफ्नो गिदी प्रयोग गर्ने गर्छ ।

५. अनैतिक म्वाइ

सन् १९२६ सालमा अमेरिकन चलचित्रहरुबाट लगभग आठ लाख फिट बराबरका म्वाइ खाएका सिनहरु टोक्यो प्रहरीका सेन्सर बोर्डले काटिदिएका थिए । त्यति बेला म्वाइ खानुलाई जापानीहरुले समाजमा नपच्ने, अशुद्ध र अनैतिक मान्ने गर्थे ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : ४० बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ