जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई उपाधि « Khabarhub

जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई उपाधि


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका लागि मार्को रियुसले एक गोल फर्काए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : १० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको