पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. रेडियो वेभ

रेडियोको वेभ एक सेकेण्डमा १,८६,००० माइलको गतिले हिँड्छ ।

२. पर्सिया

सन् १९३५ देखि पर्सियालाई इरान भन्न थालिएको हो ।

३. सात सेकेण्ड

तपाईंले निलेका खानेकुरा तपाईंको मुखदेखि आमाशयमा पुग्न सात सेकेण्ड लाग्छ ।

४. न्युटन

सर आइज्याक न्युटन बुद्ध (-Slow Learner_ थिए ।

५. शब्द विद्या

राजा अंशुवर्माद्वारा लेखिएको पुस्तक ‘शब्द विद्या’ लाई नेपाली शासकहरुद्वारा लेखिएको पहिलो पुस्तक मानिन्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ५९ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ