‘नेपहपको श्रीपेच’ विजेतालाई १० लाख | Khabarhub Khabarhub

‘नेपहपको श्रीपेच’ विजेतालाई १० लाख


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुन लागेको शोका लागि टिमले नेपालका केही ठुला सहरहरूमा गएर अडिसन लिनेछन् ।

कोरोना महामारीको वर्तमान परिस्थितिमा प्रत्यक्ष रुपमा उपस्थित भएर अडिसन लिन नमिल्ने ठाउँमा डिजिटल अडिसन हुनेछ ।

शोमा र्यापर बालेन शाह र गिरिस खतिवडा निर्णायक हुनेछन् । बाँकी एक निर्णायक भने चयन हुन बाँकी छ ।

उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेता ले ५ लाख पाउनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : ३० बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ