कोरोना भाइरस : संक्रमित संख्या २१ करोड नाघ्यो | Khabarhub Khabarhub

कोरोना भाइरस : संक्रमित संख्या २१ करोड नाघ्यो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् ।

अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ३५ बजे

आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार

रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता

काबुल – रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी

हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडियाले भ्रमपूर्ण प्रचार गर्दैछन्

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र