नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ « Khabarhub

नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त यादवचन्द्र शर्माले विद्यादेवी भण्डारीज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम शर्माले वाग्मती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल निकट हुन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : ३४ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन